images
images
  • सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

    काठमाडौं । सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ ।

    संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान गरेको हो ।

    उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पनि पठाउन सकिन्छ ।

    वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

    505786237 650178448069556 7125185527764782555 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images