images
images
  • माधव नेपालको पद निलम्बनबारे सभामुखद्वारा संसद्‌मा जानकारी

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा पढेर सुनाएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रावधानबारे संसद्लाई जानकारी गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images