images
images
  • २५ अंकले बढ्यो नेप्से, १० अर्ब नाघ्यो कारोबार

    काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.०७ अंकले बढेको छ । शून्य दशमलव ९४ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ७८.१७ विन्दुमा उक्लिएको छ ।

    सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको थियो । कुल १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । कुल ८१ हजार ७३८ पटकको सेयर किनबेचबाट १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

    नेप्सेका अनुसार २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भए । सबै उपसमूहरुको मूल्य बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १५३.३२, जिवन बिमा १३९.५७, फाइनान्स १२०.२९ अंकले बढ्यो ।

    पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो ।

    काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.०७ अंकले बढेको छ । शून्य दशमलव ९४ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ७८.१७ विन्दुमा उक्लिएको छ ।

    सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको थियो । कुल १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । कुल ८१ हजार ७३८ पटकको सेयर किनबेचबाट १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

    नेप्सेका अनुसार २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भए । सबै उपसमूहरुको मूल्य बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १५३.३२, जिवन बिमा १३९.५७, फाइनान्स १२०.२९ अंकले बढ्यो ।

    पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images