images
images
  • सामान्य बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब २२ करोड

    काठमाडौं – साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज बजार परिसूचक १ दशमलव ६० अंकले बढेर २६९४ दशमलव ६६ को विन्दुमा पुगेको छ ।

    सोमबार ३१४ कम्पनीका ८३ हजार ०१६ पटकको कारोबारमा २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँ रहेको छ ।

    ११५ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये ५ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images