images
images
  • प्रिज्मासँगको प्रेम स्विकार्न सागरलाई सकस

    हाँस्य कलाकार सागर लम्साल ‘बले’ म्यूजिक भिडियोमा पनि चलेका मोडल हुन् । लकडाउनपछि म्यूजिक भिडियोमा उनको व्यस्तता बढेको छ । म्यूजिक भिडियोका महंगा मोडल समेत रहेका सागर पछिल्लो केही महिनादेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा छन् ।

    म्यूजिक भिडियो छायांकनका क्रममा नै सागर र प्रिज्माको भेट भएको थियो । यसपछि नजिक भएका उनीहरु प्रेम यात्रामा रमाइरहेका छन् । तर, सागरलाई भने सार्वजनिक रुपमा प्रिज्मासँगको प्रेम स्विकार गर्न अझै सकस परिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images