images
images
  • मंगलबार थप २ हजार ४४४ जनामा संक्रमण, ४२ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २,४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ ।

    यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images