images
images
  • बागबजारमा युवतीको हत्या, १ जना सैनिक प्रहरी नियन्त्रणमा

    काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ ।

    हत्या आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरी परिसरका अनुसार उनी पूर्वसैनिक हुन् ।

    यो घटना गत चैत ११ गतेको घटेको प्रहरीले जनाएको छ । पन्तलाई भने हिजो (मंगलबार) प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images