काठमाडौँ – प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा अडिएको छ ।
यो समयमा ६९ स्क्रिप्सको १० हजार ६४९ कित्ता सेयर ९७ लाख ३७ हजार ८४२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ३१ स्टक्सको मूल्य बढेको छ भने ३६ वटाको घटेको छ ।
प्रतिक्रिया दिनुहोस्






















