images
images
  • ‘कमेडी च्याम्पियन २’ले दर्शकको अपेक्षा पुरा गर्छः विशाल र केकी

    पहिलो सिजनले सफलता पाएपछि उत्साहित बनेको ‘कमेडी च्यापिम्यन’को टिमले दोश्रो सिजन प्रशारणको तयारी गरेको छ । फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि यो शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुँदैछ ।

    आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शोका विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ । सो अवसरमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरु झेलिएपनि दोश्रो सिजनमा त्यो समस्या नभएको बताए । उनले भने–‘पहिलो सिजनमा कतिपय कुराहरु हामीले आर्थिक अभावका कारण पुरा गर्न सकेका थिएनौ । दोश्रो सिजनमा हामीलाई यो कुराको समस्या छैन । यसैले पनि हामी धेरै सपनाहरु यसपटक पुरा गर्दैछौ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images