images
images
  • वर्षाले खेल रद्द भएपछि नेपाल र हङकङले बाँडे अंक, नेपालको भागमा पर्‍यो कति ? (अंकसहित)

    काठमाडौं । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

    थाइल्यान्डमा आजदेखि सुरु हुने भनिएको क्वालिफायर खेल वर्षाले रद्द गरिएको हो ।

    हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । सो खेल बिहान ८ः४५ बजे सुरु हुनुपर्ने तालिका रहेको थियो ।

    दुवै टिमले १–१ अंक बाँडेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images