images
images
  • पल, गरिमा, दुर्गेस र रुचीको ‘टिकटककी क्विन’

    गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।

    यो गीतको भिडियोमा मोडलहरु पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images