कलाकार दुर्गेश थापा पहिलोपटक स्टेडियम शो गर्ने भएका छन् । उनले दशरथ रंगशालामा नेपाल सुपर लिगको ओपनिङ सेरोमनीमा १५ हजार दर्शकमाझ प्रस्तुति दिनेछन् ।
दुर्गेशको गीत ‘दुस्मन हेरेको हेर्यै’ पछि उनले मेलामहोत्सव र स्टेज कार्यक्रममा व्यस्त छन् । ‘नेसनल सुपर लिग’ चैत १६ गते सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्




















