
काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै छापावाल सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९८५ रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया दिनुहोस्