images
images
  • स्नातकोत्तर तह एमपीएचएनको परीक्षा साउन ४ देखि


    काठमाडौं । त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह एमपीएचएन प्रथम वर्षको पुनः परीक्षा आउँदो साउन ४ गतेदेखि सञ्चालन हुने भएको छ ।

    साउन १९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि असार २० गतेसम्म आफ्नै क्याम्पसबाट परीक्षा फारम भर्न सूचित गरिएको छ ।

    साउन ४ गते बिहान ९ बजेदेखि हुने सैद्धान्तिक परीक्षा नर्सिङ क्याम्पस र प्रयोगात्मक सीडीपीएच महाराजगन्जबाट हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    Mph examination11624342754

    प्रतिक्रिया दिनुहोस्
    images
    images