images
images
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ –  स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।
    आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images