images
images
  • पिपुल्स पावरको आठौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं – पिपुल्स पावरले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको टोकास्थित जाल्पाचोकमा रहेको पारिजात पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

    सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

    सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images