images
images
  • पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

    काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । २०७२ साल गोरखा भूकम्प गएयता साना ठूला पराकम्पहरु गइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images