काठमाडौं–के तपाइँ शहरी कोलाहल र प्रदुषणभन्दा बाहिर शान्त र रमणीय ठाउँमा बसोबास गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाइँका लागि पर्यटकीय क्षेत्र गोदावारीको लेलेथोक उपयुक्त थलो हुन सक्छ ।
नेक्ट होमले ललितपुरको गोदावारीको तान्सिंहटार (मनोक्रान्तिकाे कार्यालयकाे अगाडी)मा विकास गरिएको प्लटिङमा आकर्षक घडेरीहरु बिक्रीमा छन् । ‘तान्सिंहटार ड्रिम सिटी’का रुपमा ३० रोपनी क्षेत्रफलमा विकास गरिएको कोलोनीमा तीन देखी पाँच आनाका आकर्षक घडेरीका टुक्राहरु रहेको नेक्ट होमका प्रबन्ध निर्देशक विजय पाठकले बताए ।
यो प्लटिङ (कोलोनी) डा. योगी विकासान्दको मनोक्रान्तिको छेउमै रहेको छ । गोदावारी टैखेलबाट हाईबेबाट कसरी ५०० मिटरमा यो कोलोनीमा पुग्न सकिन्छ । ‘अहिले घडेरी छुट्याएर बाटो ग्रावेलीङको काम सकिएको छ,’ पाठकले भने, ‘प्लटिङमा बत्ती,पानी लगाइतको सुविद्या रहेको छ ।’
एक वर्षअघि सुरु गरिएको प्लटिङको काम सम्पन्न भइसकेको छ । कोलोनीभित्रका घडेरीहरुको बुकिङ खुला भइसकेको छ । अहिलेसम्म ७० प्रतिशत घडेरी बिक्री भइसकेको पाठकको भनाई छ । त्यहाँ न्युनतम तीन आनादेखी पाँच अनासम्मका घडेरी छन्, जसको मूल्य न्युनतम १७ लाख ७५ हजार रुपैयाँदेखि अधिकतम २२ लाख रुपैयाँसम्म तोकेको उनले बताए ।
कोलोनीभित्र मुख्य सडक २० फिटको छ भने साखा बाटो २० फुटको रहेको छ । यस्तै, पाँच प्रतिशत क्षेत्रफल सुन्दर बगैंचासहितको खुल्ला ठाउँका रुपमा छाडिएको छ । सो ठाउँबाट वरिपरीको हरियालीमात्र होइन, काठमाडौं उपत्यकाका तीन शहर देखिन्छ । ‘हामीले स्वच्छ र शान्त वातावरणमा बस्न चाहने उपभोक्तालाई लक्षित गरेर प्लटिङ गरेका हौं, पाठकले भने, ‘अहिले त्यस्तै ग्राहकले चासो देखाउँदै आइरहनुभएको छ ।’
अहिले काठमाडौं शहर कंक्रिटको जंगलजस्तै बनेको छ । खुला ठाउँको अभाव छ । शान्त र रमणीय स्थान धेरै टाढाको कुरा भइहाल्यो । प्रदुषणले सिंगो खाल्डो नै आक्रान्त छ । यस्तो अवस्थामा स्वच्छ र रमणिय ठाउँ खोज्नेका लागि नगरकोट उपयुक्त थलो हुने उनको अनुमान छ । पाठकले भने, ‘उपत्यकामा कोलाहल छ, वातावरण खराब छ । तर, गोदावारीमा शान्त र रमणीय वातावरण छ, बिहानै घाम झुल्किन्छ, गर्मीमा चिसो हुन्छ, बिहानै घाम झुल्किने हुँदा हिउँदमा पनि न्यानो हुन्छ, भोलीका दिनमा बसोबासका लागि गोदावारी उत्कृष्ट थलो बन्ने छ ।’
पछिल्लो समय गोदारीमामा अरु धेरै कम्पनीले पनि प्लटिङ गर्दै आएका छन् । भुमी हाउजीङ, रामचन्द्र हाउजिङ, एसके भेन्चर, सिजी हाउजिङलगायतको टिमले गोदावारीमै ‘हब गोदावारी’ परियोजना निर्माण गर्दैछन् । जहाँ हाउजिङ, अपार्टमेन्ट, होटेल, हस्पीटल, रिसोट, रेष्टुरेन्ट, थियटर, गेमिङ जोन, सपिङ सेन्टर लगायतका निर्माण गरिने छ ।
के छन् त्यसका विशेषता ?
काठमाडौं उपत्यका तीन लिल्लासहित हिमालको सुन्दर दृष्यअवालोकन गर्न सकिने ।
पर्यटकिय क्षेत्र गोदावारीको मनोरम दृष्यअवालोकन ।
सातदोवाटो चक्रपथबाट ६ किलोमिटरको दूरीमा रहेको ।
गोदावारीको वन क्षेत्र स्थलको लाइभ हेर्न सकिने ।
विएण्डवि हस्पीटल, सुमेरु हस्पीटल, अल्का हस्पीटल र पाटन हस्पीटल मात्र १० मिनेटमा पुग्न सकिने ।
खानेपानी,बिजुली, ढलान सडक, इन्टरनेट, ढल, सार्वझानिक बस सेवा, घनाबस्तीको विचमा रहेका ।
रमणिय र शान्त वाताबरण रहेका।
१५ मिनेटमा कोटेश्वर र लगनखेल पुग्न सकिन्छ ।
६० प्रतिशतसम्म बैंक तथा फाइन्यासको व्यवस्था रहेको छ ।
डा. योगी विकासान्दको मानोक्रान्तिसंगैको रहेको छ ।
कुन ठाउँमा कति घडेरी विक्रीमा ?

नेक्ट होम प्रोपटी सोलुसन’का प्रबन्ध निर्देशक विजय पाठकले भने ‘हामीले पछिल्लो समय ललितपुरको गोदावारी टौखेलमा प्लानिङका टुक्रा जग्गाहरु चलान चल्तीभन्दा आधा कम गरेर प्रतिआना १७ लाख ७५ हजारदेखी २२ लाखसम्म विक्रि गरिरहेका छौं।’
बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने ।विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ५० हजारभन्दा आन्दानी गर्नेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुसन’ले यस्तो योजना सुरु गरेको हो ।
विगत पन्ध्र वर्षदेखी घरजग्गा कारोवारमा संलग्न रहेको छ भने पछिल्लो समय जग्गा प्लानिङ गरेर विक्रि गदै आइरहेको छ । ‘नेक्ट होम प्रोपटी सोलुसन’ले ललितपुरको लगनखेलमा रहेको छ । जग्गा लिन चाहाने ब्यक्ति नेक्ट होम प्रोपटी सोलुसनको कार्यालय वा प्रबन्ध निर्देशक विजय पाठकलाई फोन नम्वरमा ९८५१४३६५५५,९७०५४३४५५५हटसव, भाइवर या सिधा सम्पर्क गर्नु सक्नुहुनेछ ।





















