images
images
  • चितवनकाे रत्नगरमा ६० प्रतिशत छुटमा आकर्षक घडेरी किन्नेहरूकाे लागी सुनाैलाे अवसर !

    रत्नगर-के तपाईलाई थाहा छ ? प्रतिआना कति पाईन्छ होला रत्नगरमा घडेरी ? सबैको एउटै जवाफ आउछ ५० लाख । पर्खिनहोस् चितवनमा घडेरी जोड्ने तपाईको सपना अब साहाकार बन्दैेछ । त्यो पनि कोलोनी भित्रको आकर्षक घडेरी त्योपनि तपाईहरुले भनेको दाममा ।

    भूकम्प र नाकाबन्दीका कारण पहाड र तराई प्रभावित भएपछि सर्वसाधारणले बासस्थानको पहिलो रोजाइँको रुपमा चितवन परेको छ ।चितवनको पर्यटकिय नगरी रत्नगरमा हालसम्म सबैभन्दा सस्तोमा पाईन्छ घडेरीहरु । चितवनको पर्यटकिय नगरी रत्नगरमा ६० प्रतिशतसम्म छुट दिएर कोलोनी भित्रको आकर्षक घडेरीको टुक्रा जग्गाहरू मात्रै रु. १५ देखी १८ लाख रुपैंयामा विक्रि भईरहेको छ ।

    ‘नेक्ट होम प्रोपटी सोलुुसन’का प्रबन्ध निर्देशक विजय पाठकले भने ‘हामीले पछिल्लो समय सबैलाई कम आय भएकाहरुलाई मध्येनजर गरेर चितवनको पर्यटकिय नगरी रत्नगरमा जग्गा र घरको सपनालाई साहाकार बनाउनका लागी थेरै पैसा भएकाहरुलाई जग्गा दिलाउनकोृ लागी यो काम थालेका हो ।’

    चितवनको पर्यटकिय नगरी रत्नगरको टाँडीचोकबाट मात्र १ कि.मी उत्तरपुर्व रहेको छ । पछिल्लोे समय सबैको केन्द्र बन्न पुगेको चितवनमा पछिल्लो समय घर जग्गाको कारोबार समेत विस्तारै लयमा फर्किन थालेको छ । भूकम्पबाट जिल्ला न्यून मात्र प्रभावित रह्यो। तराई आन्दोलनको पनि यहाँ खासै प्रभाव परेन। स्वदेशको कमाई र विदेशबाट भित्रिएको विप्रेषण थन्क्याउनेस्थल चितवनको जग्गा हुन पुगेको छ।

    purga e1738320410733देशभरको सुरक्षित बासस्थानको रुपमा चितवनलाई लिएकै कारण घरजग्गा खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । घरजग्गाको मागसँगै मूल्यमा समेत दोब्बर वृद्धि भएको छ। अहिले सहरको महँगो जग्गा छोडेर ग्रामीण क्षेत्रमा सस्तो जग्गा किन्ने क्रम बढेको बताइएको छ।

    ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले चितवनको मुटु पर्यटकिय नगरी रत्नगर टाँडीचाकबाट मात्र १ कि.मि. उत्तरपुर्वमा पर्यटकिय नगरी रत्नगर नगरपालिका १६ पिठुवाको जौंउवारी टोलमा रहेको छ । जग्गा हालसम्म आधाभन्दा बढि बुकिङ तथा विक्रि भई सकेको छ ।

    बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले कम आय भएकालाई लक्षित गरेर ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने । विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ३० हजारभन्दा आन्दानी गर्नेेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले यस्तो योजना सुरु गरेको हो ।

    ‘नेक्ट होम प्रोपटी सोलुुसन’का प्रबन्ध निर्देशक विजय पाठकले भने ‘हामीले पछिल्लो समय सबैलाई कम आय भएकाहरुलाई मध्येनजर गरेर चितवनको पर्यटकिय नगरी रत्नगरमा जग्गा र घरको सपनालाई साहाकार बनाउनका लागी थेरै पैसा भएकाहरुलाई जग्गा दिलाउनकोृ लागी यो काम थालेका हो ।’

    land ratnagar e1738320438353

    ‘हामीले पछिल्लो समय सबैलाई कम आय भएकाहरुलाई मध्येनजर गरेर चितवनको रत्नगरमा जग्गा र घरको सपनालाई साहाकार बनाउनका लागी थेरै पैसा भएकाहरुलाई कोलोनी भित्रको आकर्षक घडेरी दिलाउनको लागी यो काम थालेका हो ।’

    बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले कम आय भएकालाई लक्षित गरेर ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने । विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ३० हजारभन्दा आन्दानी गर्नेेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले यस्तो योजना सुरु गरेको हो ।

    विगत पन्ध्र वर्षदेखी घरजग्गा कारोवारमा संलग्न रहेको छ भने पछिल्लो समय जग्गा प्लानिङ गरेर विक्रि गदै आइरहेको छ । ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले ललितपुरको लगनखेलमा रहेको छ । जग्गा लिन चाहाने ब्यक्ति नेक्ट होम प्रोपटी सोलुुसनको कार्यालय वा प्रबन्ध निर्देशक विजय पाठकलाई फोन नम्वर ९८५१४३६५५५ मा सिधा सम्पर्क गर्नु सक्नुहुनेछ ।

     के–के छन् त्यसका विशेषता ?
    home ratnagar e1738320465566

    पर्यटकिय नगरी रत्नगर र चितवन राष्ट्रिय निकुन्ज सुन्दर दृष्यअवालोकन गर्न सकिने ।

    चितवनको पर्यटकिय नगरी रत्नगरको टाँडीचोकबाट १ कि.मी उत्तरपुर्व पिठुवाको जौंउवारीमा रहेको छ ।

    निमार्णधिन उद्योगग्राम शक्तिखोर २० मिनेटसम्म पग्न सकिने ।

    भरतपुर विमानस्थल २५ मिनेटसम्म पग्न सकिने ।

    रत्नगर अस्पताल, चितवनको नम्बर वान सरकारी स्कुल र वडा कार्यालय लगाएत २ मिनेटको दुरीमा रहेको छ ।

    २० फिटको पिज सडक रहेको छ ।

    खानेपानी, इन्टरनेट, ढल र विजुलीको ब्याबस्था ।

    संगै घना बस्ती बसिसकेको छ ।

    शान्त रमणिय वाताबरण रहेको छ।

    ५ मिनेटमा पुर्व पश्चिम राजमार्ग पुग्न सकिन्छ ।

    ५० प्रतिशतसम्म बैंक तथा फाइन्यासको व्यवस्था रहेको छ ।

    १०–१० धुरको कोलोनीभित्रको आकर्षक घडेरी (करिब ५ .५आना ) हिसाबले टुक्रा गरिएको ।

    चितवन रत्ननगरमा पाइन्छ कोलोनी भित्रको आकर्षक घडेरीका टुक्राहरु मात्र २० लाख मूल्यमा (६० प्रतिशत छुट) पाइन्छ ।

    ५० प्रतिशत कोलोनीभित्रको आकर्षक घडेरीको टुक्राहरु विक्रि भईसकेको छ ।

    ५०० मिटरको दुरीभित्र कोकाकोला डिलर, कोरियन घरको निमार्ण कम्पनी र कुखुरा तथा गाईबस्तुको दाताको फ्याक्ट्री रहेको छ ।

    बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले कम आय भएकालाई लक्षित गरेर ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने । विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ३० हजारभन्दा आन्दानी गर्नेेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले यस्तो योजना सुरु गरेको हो ।

    home ratnagar 1 e1738320490966

     

     

    प्रतिक्रिया दिनुहोस्