images
images
  • युट्युबर मनोज मानव फेरि पक्राउ

    काठमाडौँ- मनोज मानव भनिने युट्युबर मनोज महतो फेरि पक्राउ परेका छन्।

    उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।

    यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images