images
images
  • एपीएफमा इन्सपेक्टरदेखि जवानसम्म खुल्यो जागिर (विज्ञापनसहित)

    काठमाडौं : सशस्त्र प्रहरी (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।  एपीएको प्रधान कार्यालय मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो।  जस अनुसार ६८ जना निरीक्षक सहायक निरीक्षक ८३ जना ता ९४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

    हेर्नुहोस् विज्ञापन

    2025 01 03 12 08 46 2081 09 19 7 8ZfmherhDa

    प्रतिक्रिया दिनुहोस्
    images
    images