काठमाडौं–हरेक मान्छेको सपना हुन्छ, काठमाडौं उपत्यकाभित्र एउटा जग्गा जोड्ने त्यसमा पनि सस्तो मुल्यमा । त्यसको लागी तपाईं वर्षेदेखी खोज्दापनि भेट्न सक्नु भा छैन् । तपाईंको हातमा अहिले मात्र २० लाख रूपैया पैसा भए त्यो सपना साहाकार हुदैंछ उपत्यकाभित्रै जग्गा किन्ने ।
काठमाडौं उपत्यकामा घरजग्गाको मूल्य यसरी बढेको छ कि, चक्रपथबाट ४–५ किलोमिटरको दूरीसम्म त आनाको रु.३० लाख जग्गा पाउनै छोडिसक्यो। तर पखिनुहोस् अब ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले त्यो तपाईंको सपनालाई साहाकार बनाउनलाई यती सस्तोमा जग्गा नै लिएर आएको छ ।
‘नेक्ट होम प्रोपटी सोलुुसन’ले ललितपुरको मुटु लखनखेलबाट मात्र ६ कि.मि. दक्षिणपुर्वमा गोदावारी नगरपालिका २ विशंङ्खुनारायण (कोतडाडाँ) मा रहेको छ । जग्गा हालसम्म आधाभन्दा बढि बुकिङ तथा विक्रि भई सकेको छ ।
‘नेक्ट होम प्रोपटी सोलुुसन’का प्रबन्ध निर्देशक विजय पाठकले भने ‘हामीले पछिल्लो समय सबैलाई कम आय भएकाहरुलाई मध्येनजर गरेर काठमाडौंमा जग्गा र घरको सपनालाई साहाकार बनाउनका लागी थेरै पैसा भएकाहरुलाई जग्गा दिलाउनकोृ लागी यो काम थालेका हो ।’
‘हामीले पछिल्लो समय सबैलाई कम आय भएकाहरुलाई मध्येनजर गरेर काठमाडौंमा जग्गा र घरको सपनालाई साहाकार बनाउनका लागी थेरै पैसा भएकाहरुलाई जग्गा दिलाउनकोृ लागी यो काम थालेका हो ।’
बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले कम आय भएकालाई लक्षित गरेर ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने ।विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ३० हजारभन्दा आन्दानी गर्नेेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले यस्तो योजना सुरु गरेको हो ।

के–के छन् त्यसका विशेषता ?
काठमाडौं उपत्यकासहित हिमालको सुन्दर दृष्यअवालोकन गर्न सकिने ।
पर्यटकिय क्षेत्र गोदावारीको मनोरम दृष्यअवालोकन ।
सातदोवाटो चक्रपथबाट ४–५ किलोमिटरको दूरीसम्म रहेको ।
अन्तराष्ट्रिय विमान स्थलको लाइभ हेर्न सकिने ।
विएण्डवि हस्पीटल, सुमेरु हस्पीटल, अल्का हस्पीटल र पाटन हस्पीटल मात्र १० मिनेटमा पुग्न सकिने ।
खानेपानी,बिजुली, ढलान सडक, इन्टरनेट, ढल, सार्वझानिक बस सेवा,
नजिककै बस्ती रहेको छ ।
शान्त रमणिय वाताबरण रहेको छ।
१५ मिनेटमा कोटेश्वर र लगनखेल पुग्न सकिन्छ ।
बैंक तथा फाइन्यासको व्यवस्था रहेको छ ।

विगत पन्ध्र वर्षदेखी घरजग्गा कारोवारमा संलग्न रहेको छ भने पछिल्लो समय जग्गा प्लानिङ गरेर विक्रि गदै आइरहेको छ । ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले ललितपुरको लगनखेलमा रहेको छ । जग्गा लिन चाहाने ब्यक्ति नेक्ट होम प्रोपटी सोलुुसनको कार्यालय वा प्रबन्ध निर्देशक विजय पाठकलाई फोन नम्वर ९८५१४३६५५५ मा सिधा सम्पर्क गर्नु सक्नुहुनेछ ।
बैंक र वित्तिय संस्थाहरुको सहकार्यमा हामीले कम आय भएकालाई लक्षित गरेर ‘कमाईदै तिर्दै योजना’ समेत हामीले ल्याएका छौं उनले भने ।विशेष गरेर बैदेशिक रोजगारीमा गएका (खाडी मुलुक गएका) र स्वदेशमा माषिक रुपमा ३० हजारभन्दा आन्दानी गर्नेेहरुको लागी लक्षित गरेर ‘नेक्ट होम प्रोपटी सोलुुसन’ले यस्तो योजना सुरु गरेको हो ।
यो पनि हेनुहोस्: काठमाडौंमा १३ लाखमै पाईन्छ प्लानिङ घडेरी !
यो पनि हेनुहोस्: काठमाडौं उपत्यकामा सस्ताेमै जग्गा खाेज्दै हुनुहुन्छ ? यी हुन् आनाको ५ लाखभन्दा कम मूल्य पर्ने ठाउँ !
यो पनि हेनुहोस्: काठमाडौंमा सस्तोमा जग्गा लिने सोचमा हुनुहुन्छ ? आनामा ३ लाखमा पाइन्छ जग्गा !























