images
images
  • रोल्पामा पनि नेपाली कांग्रेसको अग्रता, माओवादीका उम्मेदवार तेस्रो स्थानमा

    काठमाडौं – रोल्पाको रुन्टीगढी गाउँपालिका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

    कांग्रेस उम्मेदवार भुपमणी पुनमगरले ६४३ मत पाउँदा एमाले उम्मेदवार वेगम पुनले ५३५ पत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले भने ७० मत मात्रै पाएका छन् ।

    रुकुम र रोल्पालाई माओवादी केन्द्रको गढको रुपमा लिने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images