images
images
  • बाँसको झ्याङमा सात क्विन्टल लसुन भेटियो

    झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

    बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।

    बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images