images
images
  • नेपाल राष्ट्र बैंकले माग्यो यि पदका लागि कर्मचारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका कुल ५२ जना लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कर्मचारी माग गरेको हो ।

    राष्ट्र बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) तर्फ ५ जना कर्मचारी माग गरेको हो । सहायक निर्देशकको लागि अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

    इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिन सक्ने सकिने जनाएको छ ।

    download 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images