images
images
  • सुनको मूल्यमा गिरावट

    काठमाडौं । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य तोलामा १ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images