images
images
  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, के भयो ?

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

    चार दिनदेखि लगातार ज्वरो आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

    अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार प्रारम्भीक परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images