images
images
  • वातावरण विभाग प्रमुखको गाडी घरायसी काममा प्रयोग गरेपछि…

    काठमाडौं- काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।

    महानगरपालिकाको बीए ४८२० नम्बरको गाडी श्रेष्ठले घरायसी काममा प्रयोग गर्ने गएको पाइएपछि नगर प्रहरीले उक्त गाडी कार्यालयमा फिर्ता ल्याएको हो ।

    नगर प्रहरी स्रोतका अनुसार बिहीबार नगर प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर उक्त गाडी ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images