images
images
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, महासंघले चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images