images
images
  • सुनकाे भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ बढेको छ ।

    सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images