images
images
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ ।

    युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ ।क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ ।

    जापानिज यान १० को खरिददर १० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ । साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Money1

    प्रतिक्रिया दिनुहोस्
    images
    images