images
images
  • एनआईसी एसिया बैंकले गर्‍यो लाभांश घोषणा, ३०.५३ प्रतिशत दिने

    काठमाडौं- एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९र०८० को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

    बैंकको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

    गत वर्ष भने बैंकले लाभांश दिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images