काठमाडौं- ‘आइएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ‘कमेन्ट एण्ड विन’ अफर ल्याएको छ । ‘आइएमई पे’ ले यो अफरलाई ‘मेमोराइज विथ फादर ः सेयर द जोय’ नाम दिएको छ।
२६ भदौदेखि २८ भदौसम्म लागु हुने अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा गएर आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ३ दबदबचबmब पनि राखेर पोस्ट गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















