images
images
  • नेम्वाङलाई श्रद्धान्जली अर्पण गर्न च्यासल पुगे शीर्ष नेता, भक्कानिइन् राधिका (तस्विरहरू)

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्ज्ली अर्पण गरेका छन्।

    नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जजली अर्पण गरेका हुन्।

    श्रद्धाञ्जली दिने क्रममा अध्यक्ष ओली र पत्नी राधिका शाक्य भावविह्वल अवस्थामा देखिए।

    उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

    अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।

    s 3

    s 14

    s 4 1

    s 7

    parchanda 5

    s 10

    s 6

    s 8

    s 2

    s 5

    s 11

    s 12

    s 13

    Madhav

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images