images
images
  • वन रक्षक पदका लागि आवेदन आह्वान (सूचनासहित)

    काठमाडौं- प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।

    खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

    योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । ५२ कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

    ban scaled

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images