images
images
  • भेरी नदीमा बेलिब्रिज भाँचिदा ४ जनाको मृत्यु, ४ गम्भीर घाइते

    जाजरकोट- भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ।

    दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगरप्रमुख गोरखबहादुर केसीले बताए।

    मृतकको ठेगाना खुलेको छैन।रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images