images
images
  • ललितपुर महानगरले खारेज गर्यो १० वटा सहकारी, हेर्नुहोस् को-को परे ?

    काठमाडौं- ललितपुर महानगरपालिकाले १० वटा सहकारी खारेज गरेको छ । महानगरको क्षेत्रभित्र पर्ने ती सहकारीको इजाजत खारेज गरिएको हो ।

    महानगरको सहकारी ऐन, २०७५ अनुसार ५ वर्षभन्दा लामो समयदेखि लेखा परीक्षण नगरेका, साधारणसभाको विवरण नबुझाएका सहकारीहरू खारेज भएको छ ।

    महानगरपालिकाले ३५ दिने सूचना निकालेर त्यस्ता सहकारीलाई सम्पर्कमा आउन भनेपनि अटेर गरेको भन्दै ती सहकारी खारेज गरिएको बताइएको छ ।

    महानगरको सूचनामा भनिएको छ, ‘खारेज भएको सहकारीका नाममा कारोबार नगर्नरनगराउनू,’ हुन समेत जानकारी गराइन्छ ।

    हेर्नुहोस् को को परे :

    lalit

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images