images
images
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डरलको मूल्य कति ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा रहेको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

    तालिकामा हेर्नुहोस् विभिन्न मुद्राका विनिमयदर–

    usd (U.S. Dollar)
    1 149.99 150.59
    eur (European Euro)
    1 167.89 168.56
    gbp (UK Pound Sterling)
    1 201.26 202.07
    chf (Swiss Franc)
    1 183.35 184.08
    aud (Australian Dollar)
    1 103.57 103.98
    cad (Canadian Dollar)
    1 106.53 106.95
    sgd (Singapore Dollar)
    1 117.20 117.67
    jpy (Japanese Yen)
    10 9.49 9.53
    cny (Chinese Yuan)
    1 22.48 22.57
    sar (Saudi Arabian Riyal)
    1 39.96 40.12
    qar (Qatari Riyal)
    1 41.15 41.31
    thb (Thai Baht)
    1 4.47 4.49
    aed (UAE Dirham)
    1 40.84 41.00
    myr (Malaysian Ringgit)
    1 36.95 37.10
    krw (South Korean Won)
    100 11.12 11.17
    sek (Swedish Kroner)
    1 15.27 15.33
    dkk (Danish Kroner)
    1 22.46 22.55
    hkd (Hong Kong Dollar)
    1 19.13 19.20
    kwd (Kuwaity Dinar)
    1 486.59 488.53
    bhd (Bahrain Dinar)
    1 397.64 399.23
    omr (Omani Rial)
    1 389.57 391.13
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images