images
images
  • टर्की भूकम्प अपडेट: मृतकको संख्या ९० पुग्यो

    काठमाडौं- टर्की भूकम्पमा परी अहिलेसम्म कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तिमध्ये ४२ जना सिरियाका मात्रै रहेका जनाएको छ ।

    स्थानीय समयानुसार सोमबार बिहान ७।८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अहिलेसम्म ९० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको हो।

    सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ।

    भूकम्पका परी ४२ जना घाइते भएका छन्। १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images