images
images
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन ।

    आज बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन भने उनको विपक्षमा भने ३२ मत रहेको छ ।

    कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले गरे पछि उनलाई ५९ मत प्राप्त भएको हो

    प्रतिक्रिया दिनुहोस्
    images
    images