images
images
  • प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

    काठमाडौं- प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ ।

    यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images