images
images
  • आज सेयर बजार बन्द

    काठमाडौं- सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो ।

    सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।

    मंगलबार नेप्से सूचक २१।३४ अंकले घटेर २१९०।४२ विन्दुमा रोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images