images
images
  • प्रतिनिधिसभा: पहिलो बैठक, मिश्रित अनुहार (फोटो फिचर)

    काठमाडौं- बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो । आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए ।

    प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने कार्यक्रम छ।

    2 1

    16

    11

    14

    5

    4

    15

    18

    10

    12

    7

    1 1

    000

    12 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images