images
images
  • ट्विटरका मालिकले धम्काएपछि कर्मचारीको सामूहिक राजीनामा, ट्विटरको कार्यालय बन्द

    काठमाडौं – ट्विटरका नयाँ मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको धम्कीका कारण कर्मचारीहरुले सामूहिक राजीनामा दिएका छन् । सयौं जना कर्मचारीहरुले सामूहिक राजीनामा दिएका हुन ।

    कर्मचारीको सामूहिक राजीनामा पछि ट्विटरको कार्यालय अस्थायी रुपमा बन्द भएको छ । नयाँ मालिक मस्कले इमेल मार्फत एक महिनाको तलब लिएर कर्मचारीलाई राजीनामा दिन भनेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images