पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेको छन् ।
पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२.१९५ किलोमिटर दूरी उनले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जितेका हन् ।
यस्तै अर्को विभागीय टोली नेपाली सेनाका विश्वरुपा बुढाले तीन घन्टा ००:३५ सेकेन्डमा निर्धारित दूरी पारगरी कास्य पदक जित्दा नेपाल प्रहरीका रेखा विष्टले तीन घण्टा एक मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरी कास्य जिते ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















