images
images
  • नागरिकता विधेयक प्रकरण सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

    सिराहा- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका ८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

    सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए ।

    2

    Screenshot 2022 09 21 09 38 43 48 a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images