images
images
  • वानेश्वरको बिजुली पोलमा आगलागी

     

    काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमने बिजुली पोलमा आगलागी भएको छ । आज बिहान ८ बजेर २० मिनेटमा बिजुली पोलमा रहेका तारमा आगलागी भएको हो ।

    स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images