काठमाडौं– नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक तथा त्रैमासिक वित्तिय विवरण पेश गर्नुपर्ने जानकारी दिएको छ । भदौ १६ गते सूचना निकाल्दै उक्त जानकारी दिएको हो ।
नेप्सेले तोकेको समयमा वित्तिय विवरण नबुुझाए नियमानुसार कारवाही गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















