images
images
  • प्रि–ओपन सेसन– सेयर बजारमा सामान्य गिरावट

    काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ । यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ । १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    १७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १८ वटा कारोबार भएको छ ।

    ७ कम्पनीको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images