images
images
  • बारामा भरुवा बन्दुकसहित एक जना पक्राउ

    बारा- बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जिव बल रहेका छन् ।

    शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images